Weaving Nepali Dhaka @Fungsa-Vlogs

Hello and namaste !! 😍🙏😍 Wellcome to my channel. मेरो च्यानलमा तपाइहरुलाइ स्वागत छ । यो च्यानलमा विभिन्न खालको भिडियोहरु हेर्न सक्नु हुन्छ । दिनचर्या भ्लग अनि सिपमुलक भिडियोहरु पनि बनाएर राखेको छु । त्यस मध्ये ढाकाको सल हरु पनि बुनेर लाउने गरेको छु । साथै खानेकुराको recipe र mukbag को रमाइलो भिडियोहरु पनि हेर्न पाउनुहुने छ । धन्यबाद सेवारो । । तपाइहरु लाई केही जिग्यासा लागेको छ भने सल्ला सुझापको लागि :- @ इमेल गर्न सक्नु हुन्छ । kanchanrai12@ facebook fungsa pandhak ढाकाको सलको छेउ बुन्ने तरिका👇️👇️ ढाका जाली बुट्टा dhaka video: nepali music basuri dhun credit goes to: BEST MUSIC NP Is made only for fun, enjoy the video. And leave your comments in comment box. And like ,share and subscribe our channel
Back to Top